newskoseli.Com

ओली–प्रचण्ड विवाद समाधान गर्न कस्ता छन् कार्यदलका सुझाव ? (प्रतिवेदनको पूर्णपाठसहित)

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष खड्ग ओली तथा पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो समयदेखि चल्दै आएको विवाद समाधान गर्न गठित कार्यदलले शनिबार अध्यक्षद्वयसमक्ष सुझाव प्रतिवेदन प्रस्तुत गरेको छ । १८ पेज लामो १७ बुँदे सो प्रतिवेदन ‘अत्यन्त गोप्य’ भनिए तापनि सञ्चार माध्यमहरूबीच सार्वजनिक भैसकेको छ ।

सो प्रतिवेदनमाथि आपसी छलफल गरी केन्द्रीय सचिवालयको बैठकमा प्रस्तुत गर्ने गृहकार्यस्वरूप मंगलबार दिउँसो अध्यक्षद्वय ओली र दाहालबीच भेटघाट भएको छ । तीव्र विवादका कारण विभाजनको संघारमै पुगिसकेको नेकपाभित्रका समस्या समाधान गरी पार्टीलाई एकताबद्ध तुल्याउने के–कस्ता सूत्र छन् त सो प्रतिवेदनमा ? पाठकवर्गको यही जिज्ञासा शान्त पार्ने उद्देश्यका साथ हामीले यहाँ सो प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गरेका छौं ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर