newskoseli.Com

विभाजित हुँदै नेकपा : को–को, कता–कता ? (नामावलीसहित)

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको सत्ताधारी नेकपा एकताको साढे दुई वर्ष नबित्दै विभाजनमा पुगेको छ । प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वका दुई समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारबाही गर्दै विभाजनलाई औपचारिकता दिँदैछन् ।

ओलीले मंगलबार बिहान ९ बजे सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । दाहाल–नेपाल पक्षले भने यसअघि नै स्थायी कमिटीको बैठकबाट निर्णय नै गरेर मंगलबार दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बोलाइसकेको छ । सो बैठकबाट ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेता दुवै पदबाट हटाएर प्रचण्डलाई नै संसदीय दलको नेता समेत बनाउने बताइएको छ ।

मंगलबारको नागरिक दैनिकले प्रकाशित गरेअनुसार यतिबेला कायम ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यमध्ये नेकपाभित्र हाल क्रियाशील ४ समूहमा आबद्ध नेताहरुको नामावली यसप्रकार छ–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर