newskoseli.Com

ओलीका अवैधानिक ‘निर्णय’ विरूद्ध निर्वाचन आयोगमा खनाल–नेपालको उजुरी (पत्रसहित)

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू पक्षधरहरूको भेला गरेर ‘केन्द्रीय कमिटीको बैठक बसेको’ भन्दै सिंगै एमाले एकलौटी कब्जा गर्ने गरी आफूखुशी गरेका निर्णयहरू अवैधानिक भएको दावी गर्दै एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका बहुमत पदाधिकारी र स्थायी कमिटीका सदस्यहरूले आइतबार निर्वाचन आयोगमा पत्र पठाएका छन् ।

पत्रमा ओलीले एकपक्षीय रुपमा गरेका ‘निर्णय’ विधानसम्मत नभएको स्पष्ट पारिएको छ । पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरू बोलाई निर्णय गर्नुपर्ने व्यवस्था रहेको तर ओलीले त्यसो नगरेकाले उनका निर्णय विधानअनुकूल नभएको आयोगलाई पठाइएको सो पत्रमा उल्लेख छ ।

यस्तो छ खनाल–नेपाल पक्षले निर्वाचन आयोगलाई पठाएको पत्र–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर