newskoseli.Com

एमाले स्थायी कमिटी (खनाल–नेपाल पक्ष) ले लियो यस्ता निर्णय (पूर्णपाठसहित)

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट गरेको केन्द्रीय कमिटीका सदस्यहरूको बैठक र त्यसैको आधारमा शनिबार र आइतबार बसेको स्थायी कमिटीका सदस्यहरूको बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गरेको छ ।

सो समूहले प्रधानमन्त्री एवं पार्टी अधयक्ष खड्ग ओलीले चालबाजीपूर्ण ‘वार्ता’ गरेको भन्दै त्यसको भ्रममा नपर्न पार्टीपंक्ति र कार्यकर्तालाई आग्रह गरेको छ । केन्द्रीय कमिटीको बैठकपछि शनिबार बसेको स्थायी कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु सार्वजनिक गर्दै वरिष्ठ नेता नेपालले पार्टीलाई एकताबद्ध राख्ने आफूहरुको चाहनामा कुठाराघात भएको उल्लेख गरेका छन् ।

यस्तो छ निर्णयको जानकारी (पूर्णपाठ)–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर