newskoseli.Com

संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर शेरबहादुर देउवा नेतृत्वको वर्तमान संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ ।

आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न भन्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलहरूको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको साझा कार्यक्रममा उल्लेख छ ।

सरकारको नीति र कार्यक्रममा कोभिड– १९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति पाउन पहल गर्ने, राष्ट्रिय हितको सम्बर्द्धन, संघीयताको कार्यान्वयन, शान्ति–सुरक्षाको प्रत्याभूति, सामाजिक रुपान्तरण, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषय समावेश छन् ।

यस्तो छ संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रमको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर