newskoseli.Com

माधव नेतृत्वको एकीकृत समाजवादीको विधान, नियमावली र घोषणापत्र (पूर्णपाठ)

नेकपा (एमाले) का निवर्तमान वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजित गरेर हालै गठन गरेको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगमा दर्ता भएर पार्टीको वैधानिकता पाउने क्रम चलिरहेकै बेला मंगलबार पार्टीको विधान, नियमावली र घोषणापत्रको प्रारम्भिक खाका सार्वजनिक गरेको छ ।

सोमबार अपराह्नदेखि नै राजधानीबाट केही पर चन्द्रागिरिस्थित रिसोर्टमा आफ्नो पक्षका केन्द्रीय सदस्य र सांसदहरु भेला गरेर छलफल गरिरहेको सो पार्टीले मंगलबारै यी तीन दस्तावेजलाई अन्तिम रुप दिने र बुधबार कार्यालय समय सुरु हुनासाथ त्यहींबाट निर्वाचन आयोग पुगेर सनाखत गर्ने तयारी गरेको छ ।

यस्तो छ नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान

यस्तो छ नेकपा (एकीकृत समाजवादी) को नियमावली

यस्तो छ नेकपा (एकीकृत समाजवादी) को घोषणापत्र

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर