newskoseli.Com

माओवादी केन्द्रका कुन–कुन विभागमा को–को ? (सम्पूर्ण सूचीसहित)

नेकपा (माओवादी केन्द्र) ले विभिन्न ३३ वटा केन्द्रीय विभाग र एउटा प्रतिष्ठानको केन्द्रीय संरचना तयार पारेको छ । यीमध्ये कतिपय विभाग–प्रतिष्ठानले पूर्णता प्राप्त गरिसकेका छन् भने कतिपयमा केही स्थान अझै रिक्त रहेको पाइएको छ ।

रिक्त रहेका विभागीय पदहरूमा पूर्ति गरिने व्यक्तिहरूबारे टुंगो भइसकेको र सो पार्टीको बिहीबारै बसेको स्थायी कमिटीको बैठकले सम्पूर्ण विभागहरूलाई अन्तिम रूप दिने तयारी भइसकेको एक स्थायी समिति सदस्यले न्युजकोसेलीलाई बताए । सबै विभागीय सदस्यहरुको केही दिनभित्रै सपथग्रहण सम्पन्न हुने र आसन्न राष्ट्रिय सम्मेलनमा समेत हरेक विभागका दस प्रतिशत सदस्य प्रतिनिधि बन्ने जानकारी ती नेताले दिएका छन् ।

यस्तो छ हालसम्म टुंगो लागेका विभागीय पदाधिकारी र सदस्यको नामावली–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर