newskoseli.Com

नेपाल र भारतीबीच तीन बुँदे सम्झौता

नेपाल र भारत सरकारबीच तीन बुँदे सम्झौता भएको छ ।

बिहीबारदेखि भारत भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सो सम्झौता भएको हो ।

तीन बुँदेमा हुलाकी राजमार्गको आयोजना व्यवस्थापन र कन्सल्ट्यान्सी सेवा, भूकम्पपछिको पुनर्निमाणका लागि सहुलियत ऋण र त्यसका लागि ७ सय ५० मिलियन डलर सहुलियतपूर्ण ऋण दिने–लिने सम्झौता भएको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर