newskoseli.Com

तीन दलका शीर्ष नेताको बैठक सुरु

संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचन र संसद्को गतिरोधका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बुधवार सिंहदरबारमा बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताबीच छलफल सुरु भएको हो ।

सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गरेपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर