newskoseli.Com

को–को हुन् कांग्रेसबाट विजयी २२ सांसदहरू ? (जिल्ला/क्षेत्र र मतसहित)

 

 

 

 

 

 

उदयपुर १: नारायण खड्का– ३३१४२

नवलपरासी २: देवेन्द्र राज कडेल– ३४१३०

बारा १: उमाकान्त चौधरी– २४४५०

सुनसरी ४: ज्ञानेन्द्रबहादुर कार्की– ३२३४७

रुपेन्देही४: प्रमोद कुमार यादव– ३१७१८

नवलपरासी(पूर्व)१: शशांक कोइराला–

सप्तरी ४:तेजुलाल चौधरी– २४११३

काठमाडौं , क्षेत्र नं. १ः प्रकाशमान सिंह- १०९३६

काठमाडौं , क्षेत्र नं. १०ः राजेन्द्रकुमार के.सी.- १९६४५

काठमाडौं , क्षेत्र नं. ४ः गगनकुमार थापा– २१५५८

काठमाडौं , क्षेत्र नं. ६- भीमसेनदाश प्रधान– १६७८५

रसुवा , क्षेत्र नं. १ः मोहन आचार्य- १४४५३

मोरङ , क्षेत्र नं. २ः मीनेन्द्रप्रसाद रिजाल– २८७६८

कपिलवस्तु , क्षेत्र नं. ३ः अभिषेकप्रताप शाह– १९८६६

रुपन्देही , क्षेत्र नं. ५ः भरतकुमार शाह- ३३०८८

डडेल्धुरा , क्षेत्र नं. १ः शेरबहादुर देउवा- २८०४४

रौतहट , क्षेत्र नं. २ः मोहम्मद आफताब आलम- १८८३३

रौतहट ४: देवप्रसाद तिमिल्सिना– २८२२८

सुनसरी २: सिताराम मेहता– ४१४९५

नवलपरासी (पश्चिम)– २ः देवेन्द्रराज कँडेल– ३४१३०

सिरहा १: प्रदिप गिरि– २३९५१

सर्लाही-क्षेत्र नं. ४ः अमरेशकुमार सिंह- २९६७५

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर