काठमाडौंको एेतिहासिक रानीपोखरीको पुनर्निर्माण गर्दै कामदार । प्राचीन संरचनाका रूपमा रहेको रानीपोखरीलार्इ आधुनिक शैली र सामग्रीको प्रयोगद्वारा पुनर्निर्माण गर्ने काम अघि बढेसँगै पुरातात्त्विक र अन्य कोणबाट व्यापक विवाद सिर्जना भएको छ ।