आज पनि नेपालमा यसरी घरमै बुनिँदैछ कपडा… रामबहादुर थापा/रासस बागलुङ, १२ माघ । हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथमा तानमा घरमै कपडा बुन्दै एक महिला ।