newskoseli.Com

नगरकोटमा मृत भेटिइन् पुतली…

शुक्रबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार साँगाचोक, सिन्धुपाल्चोक घर भई हाल चाँगुनारायण– ६, खरिपाटीस्थित ब्यासी टोलमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङ मृत अवस्थामा टहरा नजिकै फेला परेकी हुन् ।

उनको मृत्युको कारण खुलेको छैन र थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर