newskoseli.Com

किन पक्राउ परिन् रञ्जु दर्शना ?

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना मंगलबार राजधानीबाट पक्राउ परेकी छन् ।

प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता कीर्ते भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि प्रदर्शनमा उत्रिएका दर्शना सहित १४ प्रदर्शनकारीलार्इ प्रहरीले पक्राउ गर्दा नेतृ दर्शना पनि प्रहरीको नियन्त्रणमा परेकी हुन् ।

प्रधान न्यायाधीशविरुद्ध नारावाजी गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं अगाडिबाट उनीसहित केही प्रदर्शनकारीहरू पक्राउ परेको सिंहदरबारका डीएसपी अपिल बोहोराले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर