newskoseli.Com

यी हुन् नयाँ प्रस्तावित १८ मन्त्रालय…

 

 

 

 

 

 

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
२. अर्थ तथा योजना
३. उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन
४. कृषि, सिँचाइ, खाद्य सुरक्षा, सहकारी र भूमिसुधार
५. वन, वातावरण, जलवायु परिवर्तन
६. भौतिक पूर्वाधार, यातायात
७. ऊर्जा (जलविद्युत् तथा नवीकरणीय)
८. सहरी विकास, आवास, खानेपानी तथा सरसफाइ
९. सूचना–सञ्चार तथा विज्ञान प्रविधि
१०. महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण
११. युवा, श्रम तथा रोजगारी
१२. शिक्षा, खेलकुद तथा संस्कृति
१३. स्वास्थ्य तथा जनसंख्या
१४. संघीय मामिला तथा सामान्य प्रशासन
१५. गृह
१६. रक्षा
१७. कानुन, न्याय तथा संसदीय मामिला
१८. परराष्ट्र मामिला

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर