
नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।
आजको बैठकमा पहिलो पटक सभामुखको हैसियतमा माओवादी नेता कृष्णबहादुर महराले बैठकको अध्यक्षता र सञ्चालन गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको यसै बैठकबाट विश्वासको मत समेत हासिल गर्दैछन् ।
बैठकको प्रत्यक्ष प्रशारण (लाइभ) हेर्नोस्, तलको भिडियोमा