NewsKoseli.Com

प्रतिनिधिसभा बैठक लाइभ : सभामुखको पहिलो दिन…

काठमाडौं, २८ फागुन ।

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।

आजको बैठकमा पहिलो पटक सभामुखको हैसियतमा माओवादी नेता कृष्णबहादुर महराले बैठकको अध्यक्षता र सञ्चालन गर्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको यसै बैठकबाट विश्वासको मत समेत हासिल गर्दैछन् ।

 

बैठकको प्रत्यक्ष प्रशारण (लाइभ) हेर्नोस्, तलको भिडियोमा

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर