newskoseli.Com

२ किलो सुनसहित विमानस्थलबाट २ भारतीय पक्राउ

अवैध रूपमा नेपाल ल्याइएको दुई किलो सुन शुक्रबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको छ ।

दुबईबाट ल्याइएको दुई किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाकाबारे अनुन्धान भइरहेको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी प्रेम चन्दले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर