newskoseli.Com

बालकृष्ण ढुंगेललाई माफीको तयारी, प्रतिगामीहरुको कोकोहोलो

 

कर्तव्य ज्यान मुद्धाका नाममा जनयुद्धकालीन झुठा मुद्धामा फसाएर जेल सजाय भोग्न बाध्य पारिएका माओवादी नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

राजनीतिक अस्थिरता फैलाउन र पूर्वाग्रह साँध्न चाहने प्रतिगामी तत्त्वहरुले सर्वोच्च अदालतको आदशेविपरीत ढुंगेललाई कैद मिनाहाको सिफारिस गरिएको भन्दै अहिल्यैदेखि अफवाह फैलाउन र कोकोहोलो मच्चाउन थालिसकेका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर