newskoseli.Com

८५ पूर्वपोलिटब्युरोद्वारा प्रचण्डसमक्ष लिखित असन्तुष्टि (नामावलीसहित)

 

एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण गरी नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा नेताहरू छान्ने प्रक्रिया र छानिएका पात्रहरूप्रति सामूहिक असन्तुष्टि जनाउँदै तत्कालीन माओवादी केन्द्रका ८५ पोलिटब्युरो सदस्यहरूले तत्कालीन माओवादी अध्यक्ष एवं नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष लिखित असन्तुष्टि जनाएका छन् ।

उनीहरूले बिहीबार अध्यक्ष प्रचण्डसँग भेटेर असहमति प्रकट गरेका हुन् । राजधानीमा ती सदस्यहरूको गोप्य भेलापछि उनीहरूले सबैको हस्ताक्षरसहितको असन्तुष्टि–पत्र प्रचण्डलाई बुझाएका छन् ।

एकैसाथ यति धेरै नेताहरूले लिखित असहमति जनाएपछि तनावमा परेका प्रचण्डले लगत्तै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग परामर्श गरेको बताइएको छ । यसबारे तत्काल कुनै प्रतिक्रिया नजनार्इ ‘लिंगरिङमै राखिराख्न’ ओलीले प्रचण्डलाई सुझाव दिएको बताइएको छ ।

आफूहरू नेकपाको केन्द्रीय कमिटीमा नपरेपछि ती पोलिटब्युरो सदस्यहरूले गोप्य भेला गरेर प्रचण्डलाई दबाव दिने रणनीति बनाएका हुन् । आफ्ना मागको सुनुवार्इ नभए नेकपा (माओवादी केन्द्र) लाई ब्युँताउने चेतावनी समेत उनीहरूले प्रचण्डलाई दिएको बताइन्छ ।

यी हुन् लिखित असहमति प्रकट गर्ने पूर्वपोलिटब्युरो सदस्यहरू–

१. मुकसामहाङ मेन्याङबो
२. झलकसिंह दर्लामी
३. श्रीप्रसाद जबेगु
४. बालकृष्ण ढुंगेल (हस्ताक्षर नभएकाे)
५. ध्रुव बुढाथोकी
६. कुलप्रसाद साँवा
७. मोहन खत्री
८. बाबुराम गौतम
९. विजय साम्पाङ
१०. विशाल कार्की
११. डम्बर सुवेदी
१२. मोहन खड्का
१३. राजु अचार्य
१४. नरबहादुर दुलाल
१५. योगेन्द्र मण्डल
१६. होमकुमारी खापुङ
१७. दुर्गा राई
१८. शंकर राई
१९. गणेश उप्रेती
२०. सुशीला कन्दङवा
२१. खेम सुन्दास
२२. रिपुप्रसाद राई
२३. टेकमान उदय राई
२४. क्षेत्रबहादुर श्रेष्ठ
२५. रामचन्द्र मण्डल
२६. उपेश यादव
२७. दिलिप शाह
२८. रामसिंह यादव
२९. सत्यनारायण भगत
३०. अशोक जैसवाल
३१. देवेन्द्र पराजुली
३२. सोनामलाल साह
३३. सुनिता यादव
३४. तपेश्वर राय चौधरी
३५. सूर्यमान दोङ
३६. रामचन्द्र शर्मा
३७. रमेश मल्ल
३८. चित्रबहादुर श्रेष्ठ
३९. निरु दर्लामी
४०. गणेश रेग्मी
४१. रुद्रबहादुर हाडा
४२. धावा लामा
४३. राजकुमार श्रेष्ठ
४४. दीनानाथ गौतम
४५. प्रकाश गौतम
४६. तेजबहादुर मिजार
४७. मीना तामाङ
४८. रुकु चौलागार्इं
४९. कान्छामान तामाङ
५०. देवेन्द्र श्रेष्ठ
५१. कुलबहादुर मोक्तान
५२. रक्तिम लामा
५३. गोविन्दबहादुर बटाला
५४. कृष्णा भुजेल
५५. रामचन्द्र ठाडा मगर
५६. शंकर लामा
५७. गोविन्द राई
५८. मैनकुमार मोक्तान
५९. राकेशकुमार लामा
६०. शैलेन्द्र घिमिरे
६१. दीपक कोइराला
६२. भक्त रसाइली
६३. इन्द्रप्रसाद खरेल
६४. सुदर्शन बराल
६५. टीकाविक्रम हमाल
६६. प्रकाश सुवेदी
६७. अशोक रोकाया
६८. चन्द्र खड्का
६९. सीता पौडेल
७०. ओमप्रकाश केसी
७१. धनजित शाही
७२. विष्णुबहादुर विक
७३. लक्ष्मीप्रसाद चौलागार्इं
७४. नेपबहादुर कुँवर
७५. युवराज आचार्य
७६. नरबहादुर विष्ट
७७. टेकेन्द्र भट्ट
७८. हरि चौधरी
७९. मनबहादुर सिंह
८०. दुर्गाबहादुर राउत
८१. धर्मेन्द्र राई
८२. रामहरि केसी
८३. मंगलबहादुर शाही
८४. जीवन खड्का
८५. पुकवीर राना

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर