newskoseli.Com

पूर्वमाओवादीबाट नेकपा स्थायी कमिटीमा १९ जना (नामावलीसहित)…

 

एमाले–माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने १९ जनाको नाम टुंगिएको जानकारी नेकपासम्बद्ध उच्च स्रोतले न्युजकोसेलीलाई दिएको छ ।

पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने १९ जनाको नाम टुंगिएसँगै अब नेकपाको स्थायी कमिटीले पूर्णता पाएको छ । यी हुन् पूर्वमाओवादीबाट नेकपाको स्थायी कमिटीमा समेटिने नेताहरु–

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. नारायणकाजी श्रेष्ठ
३. रामबहादुर थापा ‘बादल’
४. देवप्रसाद गुरुङ
५. टोपबहादुर रायमाझी
६. गिरिराजमणि पोखरेल
७. वर्षमान पुन
८. हरिबोल गजुरेल
९. अग्निप्रसाद सापकोटा
१०. शक्तिबहादुर बस्नेत
११. जनार्दन शर्मा
१२. मात्रिकाप्रसाद यादव
१३. पम्फा भुसाल
१४. लेखराज भट्ट
१५. देवेन्द्र पौडेल
१६. गणेश साह
१७. चक्रपाणि खनाल
१८. मणि थापा
१९. लीलामणि पोखरेल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर