newskoseli.Com

बजेट पारित गर्‍यो मन्त्रिपरिषदले…

 

आर्थिक वर्ष २०७५र०७६ को प्रस्तावित बजेट मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

मंगलबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले मंगलबारै संसदमा प्रस्तुत गर्न लागिएको बजेट पारित गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले दिएका छन् ।

बैठकले बजेटसम्बन्धी विधेयक पेस गर्ने निर्णय समेत गरेको जानकारी राज्यमन्त्री बास्कोटाले दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर