NewsKoseli.Com

यस्तो छ आ.व. २०७५/७६ को बजेट–वक्तव्यको पूर्णपाठ

काठमाडौं, १५ जेठ ।

 

आर्थिक वर्ष २०७५/०७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेस गरेका छन् ।

संघीय संसदका दुवै सदनलाई मंगबार सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले बजेटमा चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत,  पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११.८ प्रतिशत रकम व्यवस्था गरिएको उल्लेख गरे ।

यस्तो छ आ.व. २०७५७६ को बजेट वक्तव्यको पूर्णपाठ–

Budget-Speech-2075

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर