
आर्थिक वर्ष २०७५/०७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेस गरेका छन् ।
संघीय संसदका दुवै सदनलाई मंगबार सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले बजेटमा चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११.८ प्रतिशत रकम व्यवस्था गरिएको उल्लेख गरे ।
यस्तो छ आ.व. २०७५७६ को बजेट वक्तव्यको पूर्णपाठ–