newskoseli.Com

एसएसबीको फेरि दादागिरी, सीमामा निर्घात कुटिए नेपाली

 

दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने सीमा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले फेरि नेपाली नागरिकमाथि ज्यादति गरेको छ ।

नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सीमा पुलको भारतपट्टि एक नेपाली मजदुर निर्घात कुटिएका छन् । महाकाली नगरपालिका, मलेरा घर भएका ५२ वर्षीया नन्दराम लोहार भारतीय एसएसबीबाट गम्भीर घाइते हुनेगरी कुटिएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर