newskoseli.Com

राष्ट्रियसभाका ५९ सदस्य : कसको कार्यकाल कति ? (सूचीसहित)

 

आइतबार गोला प्रथाद्वारा राष्ट्रियसभा सदस्यहरूको कार्यकाल निर्धारण गरिएको छ । गोलाप्रथामा परेका अंकको आधारमा ५९ सदस्यीय राष्ट्रिय सभासदस्यमध्ये १९ जनाको २ वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष कार्यकाल निर्धारित भएको छ ।

प्रदेश– १
हरिचण शिवाकोटी– २ वर्ष
परशुराम मेघी गुरुङ– ४ वर्ष
रमेशजंग रायमाझी– ६ वर्ष

प्रदेश– २
रमेशप्रसाद यादव– २ वर्ष
सुमन प्याकुरेल– ४ वर्ष
जितेन्द्र देव– ६ वर्ष

प्रदेश– ३
बलरामा बाँस्कोटा– २ वर्ष
राधेश्याम अधिकारी– ४ वर्ष
रामबहादुर थापा ‘बादल’– ६ वर्ष (गृहमन्त्री)

प्रदेश– ४
सुरेन्द्रराज पाण्डे– २ वर्ष
दिनानाथ शर्मा– ४ वर्ष
गणेशप्रसाद तिमल्सिना– ६ वर्ष (राष्ट्रियसभाका अध्यक्ष)

प्रदेश– ५
दुर्गाप्रसाद उपाध्याय– २ वर्ष
चन्द्रबहादुर खड्का– ४ वर्ष
खिमलाल भट्टराई– ६ वर्ष

कर्णाली प्रदेश
कालीबहादुर मल्ल– २ वर्ष
खगेन्द्र पुरी– ४ वर्ष
भैरवसुन्दर श्रेष्ठ– ६ वर्ष

प्रदेश– ७
सुरेन्द्र पाण्डे– २ वर्ष
शेरबहादुर कुँवर– ४ वर्ष
हरेराम चौधरी– ६ वर्ष

महिलातर्फ
प्रदेश– १
सरिता प्रसाईं– २ वर्ष
नैनकला दाहाल– ४ वर्ष
विना पोख्रेल– ६ वर्ष

प्रदेश– २
मुक्ताकुमारी यादव– २ वर्ष
शशीकला दाहाल– ४ वर्ष
प्रमिला यादव– ६ वर्ष

प्रदेश– ३
धनकुमारी खतिवडा– २ वर्ष
उदया शर्मा पौडेल– ४ वर्ष
पार्वती रावल– ६ वर्ष

प्रदेश– ४
कमला ओली– २ वर्ष
शान्तिकुमारी बीसी– ४ वर्ष
विन्दादेवी आले– ६ वर्ष

प्रदेश– ५
मीना बुढा– २ वर्ष
कोमल ओली– ४ वर्ष
अनिता देवकोटा– ६ वर्ष

कर्णाली प्रदेश
युटुल लामा– २ वर्ष
कविता बोगटी– ४ वर्ष
नन्दा शर्मा– ६ वर्ष

प्रदेश– ७
कमलाकुमारी ओली– २ वर्ष
तारादेवी भट्ट– ४ वर्ष
इन्दु कँडरिया– ६ वर्ष

दलिततर्फ
रामपृत पासवान– २ वर्ष
खेमराज नेपाली– २ वर्ष
खिमकुमार विक– ४ वर्ष
चक्रप्रताप स्नेही– ४ वर्ष
रामलखन चमार– ४ वर्ष
नरपति लोहार– ६ वर्ष
सिंहबहादु विश्वकर्मा– ६ वर्ष

अल्पसंख्यक–अपांगता भएका
बृखेषचन्द्र लाल– २ वर्ष
राजकुरमा कुँवर– २ वर्ष
जीवन बुढा– ४ वर्ष
अगम वान्तवा– ४ वर्ष
प्रकाश पन्त– ६ वर्ष
रमेश कुमार महर– ६ वर्ष
रामचन्द्र राई –६ वर्ष

राष्ट्रपतिबाट मनोनीत
डा. युवराज खतिवडा– २ वर्ष (अर्थमन्त्री)
रामनारायण बिडारी– ४ वर्ष
विमला पौडेल– ६ वर्ष

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर