newskoseli.Com

आजै (शनिबार) ३ बजेपछि एसईईको रिजल्ट…

 

०७४ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । चैतमा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।

सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले दिएका छन् ।

नतिजा प्रकाशित भएपछि न्युजकोसेली (www.newskoseli.com) मै रिजल्ट हेर्न सकिनेछ…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर