newskoseli.Com

ड्रोन क्यामरा उडाउँदा ७ जना पक्राउ

ड्रोन क्यामरा उडाइरहेका ७ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

रोशी गाउँपालिका– ९, चिउरीबास, काभ्रेपलाञ्चोकमा ड्रोन उडाइरहेका वचनपूर्वा गाउँपालिका, बारा घर भएका काठमाडौं महानगरपालिका– १२, टेकु बस्ने २३ वर्षीय आतिश चौधरीसहितका ७ जना पक्राउ परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी समाचार कक्षले बुधबार जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर