newskoseli.Com

नक्कली सुन भित्र्याउँदै गरेका २ विदेशी विमानस्थलमै पक्राउ

थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका थाई नागरिक ५४ वर्षीय JUTHAMAS JAKPARIHYAKUL र PREYANUN DECHACHEEWACHOKCHN लाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गेटबाट हातमा लगाएको सुनजस्तो देखिने पहेंलो धातुको बाला करिव ३ हजार ६ सय ४७ ग्रामसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी समाचार कक्षले बुधबार जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर