newskoseli.Com

कारगारबाटै ‘फरार’ भए जबर्जस्ती करणी र ज्यान मुद्दाका कैदी !

 

गौरादह नगरपालिका– ८, जुरोपानीका २४ वर्षीय उमेश माझी जिल्ला कारागारबाटै ‘फरार’ भएका छन् ।

जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा २०७१ असार ७ देखि सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न ‘फरार’ भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताएका छन् ।

उनका अनुसार माझी अपराह्न ३ बजेसम्म कारागारमै रहेकोे सीसी क्यामेराले देखाएको छ । तर, आइतबार साँझदेखि उनी ‘फरार’ भएपछि माझीको खोजीमा प्रहरी परिचालन गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर