newskoseli.Com

हेलिकप्टरको पंखाले लागेर हुम्लामा भारतीयको मृत्यु

 

हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकप्टरको पंखाले लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नविन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले दिएका छन् ।

हेलिकप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटारको शव बुधबार हिल्साबाट सदरमुकाम सिमकोट ल्याइने जानकारी पोखरेलले दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर