NewsKoseli.Com

गाउँघरमा अन्न (मकै) को भण्डारण… !

 

 

 

गलकोट नगरपालिका– १०, पाण्डवखानी, बागलुङमा घरको छानामुनी राखिएका मकैका झोताला । साउन–भदौमा मकैबाली भित्र्याइसकेपछि प्रायः सबैतिरका गाउँघरमा मकैलाई यसैगरी घरबाहिरै थन्क्याएर आवश्यकता अनुसार उपभोग र बेचबिखन गरिन्छ ।

 

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर