newskoseli.Com

कहाँ पुग्न कति लाग्छ गाडी भाडा ? (देशभरको नयाँ भाडासूची सहित)

आइतबारदेखि सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंमा घर जान चाहनेहरुका लागि अग्रिम टिकट बुकिङ रोकेर त्यसका लागि भाडा बढाउनुपर्ने सर्त अघि सारेपछि सरकारले १० प्रतिशत गाडी भाडा बढाउने सहमति गरेको हो ।

यसअघि पटक–पटक भएका सहमति कार्यान्वयन नगरी यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगरेपछि शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बढाउने सहमति भएको हो ।

यस्तो छ अबदेखि लागू हुने नयाँ भाडादर–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर