newskoseli.Com

ग्यास सिलिण्डर पड्कँदा १ को मृत्यु, २ घाइते

जनकपुरधाम उपमहानगरपालिका– ४, पुरानो बसपार्कस्थित ग्यास वेल्डिङ वर्कसपमा शुक्रबार ग्यासको सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो । उक्त विष्फोटमा अन्य दुई जना घाइते भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर