newskoseli.Com

१७ डीआईजीको हेरफेर : को–को, कहाँ–कहाँ ? (सूचीसहित)

मंगलबार प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी नायव महानिरीक्षक (डीआर्इजी) हरुको पदस्थापन गरेको छ । कार्यालयले असोज २८ देखि लागू हुने गरी उनीहरुको पदस्थापन गरेको हो ।

असोज २८ को मन्त्रिपरिषद बैठकको निर्णय अनुसार बढुवा भएका डीआर्इजीहरुलाई पदस्थापन गर्न गृह मन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । मन्त्रालयको सोही पत्र अनुरुप डीआर्इजीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शैलेश थापा आएका छन् । प्रदेश– २ मा हरि पाल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रद्युम्नकुमार कार्कीलाई खटाइएको छ ।

बुधबारै प्रहरी प्रधान कार्यालयले अरु ६ जना डीआर्इजीहरुको समेत जिम्मेवारी हेरफेर गरेको छ । डीआर्इजी मुकुन्द न्यौपानेलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट प्रहरी प्रधान कार्यालयमा र शेरबहादुर बस्नेतलाई महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ ।

यस्तो छ समग्र पदस्थापनको सूची–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर