NewsKoseli.Com

अध्यक्ष प्रचण्ड उपचारका लागि अस्पतालमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि आइतबार ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा अध्यक्ष प्रचण्ड अस्पताल पुगेको उनको सचिवालयले बताएको राससले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर