
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि आइतबार ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा अध्यक्ष प्रचण्ड अस्पताल पुगेको उनको सचिवालयले बताएको राससले जनाएको छ ।