newskoseli.Com

गृहजिल्लामा प्रवक्ता प्रकाण्ड…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गृहजिल्ला कालिकोट पुगेका छन् ।

पूर्वमन्त्री समेत रहेका प्रकाण्डले गृहजिल्लामा मंगलबार पार्टीका समर्थक–शुभेच्छुक तथा विभिन्न पक्षसँग राजनीतिक भेटघाट गरे । उनले पत्रकारहरुसँग समेत संक्षिप्त अन्तर्क्रिया गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर