newskoseli.Com

दिनहुँ हुन्छ गाईगोरुको तस्करी : ३० वटा गाईगोरुसहितको ट्रक कर्‍याप्प

इलाका प्रहरी कार्यालय हेटौंडा, पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडा– १५, रातोमाटे चेकपोस्टको सडकखण्डमा सवारी साधन रोकी चेक गर्ने क्रममा ३० वटा चौपायासहितको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

गाईगोरुलाई अपनाउनुपर्ने सावधानी नअपनाईकन र पशुचौपाया ढुवानी मापदण्ड, २०६४ विपरीत हुने गरी ढुवानी गरेको पाइएकाले तत्काल नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोस्ट पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर