newskoseli.Com

गोरखा केन्द्रविन्दु भएरै फेरि अर्को भूकम्प !

२०७२ वैशाख १२ र २९ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको क्षति अझै पूर्ति हुन सकिरहेको छैन र नेपालीको मनमनमा सो भूकम्पको त्रास कायमै छ ।

यसैबीच फेरि गोरखा नै केन्द्रविन्दु भएर मंगलबार भूकम्पको गएको छ । मध्याह्न १२ बजेर ३४ मिनेट जाँदा भूकम्पले ४.५ रेक्टर स्केलको धक्का दिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मंगलबारको यो भूकम्प नयाँ ‘भूकम्प’ नभई ०७२ वैशाख १२ कै भूकम्पको ‘पराकम्प’ मात्र भएको केन्द्रले छ । दुई दिनअघि मात्र पनि बझाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर