
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको झन्डै एक वर्षपछि सो पार्टीका जिल्ला नेताहरु (अध्यक्ष तथा सचिव) चयन भएका छन् ।
आइतबार साँझ पार्टीको केन्द्रीय सचिवालयको बैठकले टुंग्याएको नामावलीमध्ये पूर्वमाओवादीको भागमा परेका ३३ वटा जिल्लाका अध्यक्षहरुको नामावली सार्वजनिक भएको छ ।
यी हुन् पूर्वमाओवादीले जिल्ला अध्यक्ष पाएका जिल्ला र नेताहरू