नेपाली नागरिकको जीवन आज पनि यस्तो ! पवित्रा घिमिरे/रासस रामपुर, १४ जेठ । कुष्ठरोग लागेका कारण विगत ३० वर्षदेखि गाउँबाट टाढा जङ्गलमा छाप्रो बनाएर बस्दै आएका निस्दी– ४ मित्यालका जसवीर सुनारी ।