newskoseli.Com

‘जनअदालत’ मा हाजिर हुन प्रहरीलाई विप्लव नेकपाको २५ दिने वारेन्ट पुर्जी !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको खबर छ । कैलालीका एक सुरक्षाकर्मीलाई विप्लव नेकपाले २५ दिने म्याद दिई ‘जनअदालत’ मा उपस्थित हुन वारेन्ट पुर्जी जारी गरेको हो ।

आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउने प्रहरीको कार्यबाट आक्रोशित विप्लव नेकपाले प्रहरीका असई भैरव कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर