newskoseli.Com

फेरि गयो भूकम्प : गोरखामै केन्द्रविन्दु, क्षतिको विवरण आएन

सिरानचोक गाउँपालिका– १, केराबारी, गोरखा केन्द्रविन्दु भएर शनिबार फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्प गएको हो । यो भूकम्प पनि २०७२ वैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रको भनाइ छ ।

भूकम्पको धक्का धादिङ, तनहुँ र जमजुङ जिल्लामा समेत महशुस भएको छ । यस भूकम्पबाट क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर