newskoseli.Com

राष्ट्रपतिले प्रमाणीकरण गरिन् बहुचर्चित ‘विज्ञापन विधेयक’ (विज्ञप्तिसहित)

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुचर्चित ‘विज्ञापन विधेयक’ अर्थात् ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा जनाइए अनुसार संसदका दुवै सदनले पारित गरेको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेकी हुन् ।

यस्तो छ राष्ट्रपति कार्यालयद्वारा जारी प्रेषित विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर