newskoseli.Com

कांग्रेसले आचारसंहिता विपरीत चलाएका १० सरकारी बाइक प्रहरीको नियन्त्रणमा

आसन्न उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रयोग भएका सरकारी नम्बर प्लेटका स्कुटी र मोटरसाइकल गरी १० सवारी साधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

सफुवा प्रसौनी गाउँपालिका– ५, महुबन, पर्सामा भएको नेपाली कांग्रेसको भेलामा ती साधन प्रयोग भएका थिए ।

ती गाडी प्रहरीचौकी महुबनमा राखिएको सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरीका प्रहरी निरीक्षक रामकुमार महतले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर