newskoseli.Com

भक्तपुरमा कांग्रेसको अग्रता, नेकपा २ हजार ४ सय ३६ मतले पछाडि

शनिबार सम्पन्न भक्तपुरको प्रदेशसभा १ (क) को उपनिर्वाचन पछि झन्डै रातभरको मगगणना परिणामअनुसार हालसम्म प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

यसअघि नेकपाका उम्मेदवार निर्वाचित भएको सो क्षेत्रमा उपनिर्वाचनको हालसम्मको मतगणना परिणामअनुसार नेकपाका उम्मेदवार २ हजार ४ सय ३६ मतले पछाडि परेका छन् । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १० हजार ३ सय ९५ मत ल्याई अग्रता कायम राखेका छन् नेकपाका देवीप्रसाद (डिपी) ढकालले ७ हजार ९ सय ९५ मत पाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर