newskoseli.Com

नेकपाकी विद्याले ८२६५ ल्याउँदा कांग्रेसका खेमराजको ३६८२ मात्र !

कास्की निर्वाचन क्षेत्र नम्बर– २ मा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईको अग्रता निकै फराकिलो हुँदै गएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी विद्याले ८ हजार २ सय ६५ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सय ८२ मत मात्र पाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर