newskoseli.Com

‘एमसीसी मुलुकको हितमा’ : रविन्द्र मिश्रको दावी

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना मुलुकको हितमा भएको दावी गर्दै त्यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमसीसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउनु नहुने उनले बताए । परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसदबाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमतिमार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर