newskoseli.Com

पूर्वसभामुख महराले सफाइ पाएर रिहा भएपछि के भने ? (विज्ञप्तिसहित)

‘बलात्कार उद्योग’ को आरोपमा ३० दिन हिरासत र १०३ दिन कारागारमा बसी सोमबार रिहा भएका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालत, वकिल, राजनीतिकर्मी, प्रहरी, कर्मचारी, सहयोगी, शुभेच्छुक र समर्थकलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन् ।

‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ,’ रिहा भएर निवास पुगेपछि सोमबार साँझ दाङ– २ को प्रतिनिधिसभा सदस्यका हैसियतमा विज्ञप्ति जारी गर्दै महराले लेखेका छन्– ‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहने छ ।’

यस्तो छ विज्ञप्ति, जस्ताको तस्तै–

यो पनि पढ्नोस्–
महरालाई दियो अदालतले सफाइ, छुटे कारागारबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर