newskoseli.Com

मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटना छानविनको यस्तो छ प्रतिवेदन (निष्कर्षसहित)

१५ फागुन, २०७५ मा ताप्लेजुङको पाथीभरा नजिक तारेढुङ्गा, सिस्नेखोलामा भएको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको हेलिकप्टर दुर्घटनासम्बन्धमा छानविन गर्न गठित आयोगको प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको छ ।

दुर्घटनाकै दिन बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकको निर्णयअनुसार गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम गठित दुर्घटना जाँच आयोगले तयार पारेको अन्तिम प्रतिवेदन सार्वजनिक भएको हो । आयोगले दुर्घटनासम्बन्धी तथ्य सङ्कलन, सम्बन्धित प्राविधिक एवम् व्यवस्थापन पक्षका पदाधिकारीहरुसँगको छलफल तथा अन्तर्वार्ता, दुर्घटनास्थलको स्थलगत अध्ययन भ्रमण, मौसमी व्यवस्थाको विश्लेषण, वायुयान तथा चालकको रेकर्ड जाँच, चालकको पारिवारिक–सामाजिक एवम् मानवीय अवस्थाको मनोवैज्ञानिक अध्ययन, उडान कागजातहरु र म्यानुअल समेतको विस्तृत अध्ययन गरी तथ्यगत विश्लेषण समेत गरेर प्रतिवेदन तयार पारेको जनाइएको छ ।

यस्तो छ आयोगले निकालेको निष्कर्ष–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर