newskoseli.Com

लकडाउनको सदुपयोग : टलक्क सडकहरु (फाेटाेफिचर)

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको प्रकोप राकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैतदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको दोस्रो साता पूरा हुनै लाग्दा राजधानीका अधिकांश सडक टलक्क टल्कन थालेका छन् ।

लकडाउनको सन्नाटालाई सदुपयोग गर्दै सडक विभागले राजधानीका सडकहरुमा लेन डिभाइडर तथा सडक दायाँ–बायाँका पेटी किनारहरुको रंगरोगन गरेर सडक टल्काएको हो । र, महानगरपालिकाले पनि दिनहुँ ब्रुमरबाट मुख्य सहरी क्षेत्रका सडक बढारिरहेको छ अनि  ठाउँ–ठाउँमा कीटनाशक औषधि समेत छर्किरहेको छ । तस्बिरहरूः न्युजकाेसेली

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर