newskoseli.Com

श्रीमतीले खुकुरी हान्दा श्रीमान् ठहरै !

सांकेतिक तस्बिर

श्रीमानलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङकी एक महिला पक्राउ परेकी छन् । बाह्रपोखरी गाउँपालिका– १, खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् ।

सोमबार मेनुकाले खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी बाह्रपोखरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर